०५ फागुन २०८१, सोमबार
भोजपुर, फागुन ५ गते । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने ...
०५ फागुन २०८१, सोमबार
झापा, फागुन ५ गते । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको ...
०५ फागुन २०८१, सोमबार
खोटाङ, फागुन ५ गते । त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको ...
०४ फागुन २०८१, आइतबार
झापा, फागुन ४ गते । झापामा क्षयरोगका ६ सय १६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । त्यसमा ...
०४ फागुन २०८१, आइतबार
ताप्लेजुङ, फागुन ४ गते । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक ...
०३ फागुन २०८१, शनिबार
विराटनगर, फागुन ३ गते । कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उहाँले प्रदेश ...
०३ फागुन २०८१, शनिबार
इलाम, फागुन ३ गते । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी रु दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ ...
०३ फागुन २०८१, शनिबार
खोटाङ, फागुन ३ गते । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय किसानलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित ...
०२ फागुन २०८१, शुक्रबार
विराटनगर, फागुन २ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचना स्थापना भएको सात वर्षको अवधिमा कोशी प्रदेश सरकारले सुशासन र शासकीय सुधारमा महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।कोशी प्रदेशसभाको छैटौँ अधिवेशनको १३औँ बैठकको ...
०२ फागुन २०८१, शुक्रबार
विराटनगर, फागुन २ गते । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ । सैद्धान्तिक छलफलमा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले ...