१४ फागुन २०८१, बुधबार
सुनसरी, फागुन १४ गते । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ...
१३ फागुन २०८१, मङ्गलबार
भोजपुर, फागुन १३ गते । भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो । स्वास्थ्य ...
१३ फागुन २०८१, मङ्गलबार
झापा, फागुन १३ गते । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज ...
१२ फागुन २०८१, सोमबार
उदयपुर, फागुन १२ गते । ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । ...
१२ फागुन २०८१, सोमबार
झापा, फागुन १२ गते ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार फेर्ने पक्षमा आफुहरु नलाग्ने बताउनुभएको छ । पार्टीले आज यहाँको कचनकबलबाट सुरु गरेको ‘जनतासँग माओवादीः तराई–मधेश जागरण अभियान’को उद्घाटन ...
१२ फागुन २०८१, सोमबार
फाइल तस्वीरविराटनगर, फागुन १२ गते । कोशी प्रदेशसभाले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक सर्वसम्मत पास गरेको हो । प्रदेश सरकारका उद्योग, कृषि ...
११ फागुन २०८१, आइतबार
कावाखोलामा निर्माण भएको पक्की पुल । भोजपुर, फागुन ११ गते । जिल्ला सदरमुकामलाई दक्षिणी क्षेत्रसँग जोड्ने कावाखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने कावाखोलामा पुल निर्माण ...
१० फागुन २०८१, शनिबार
सुनसरी, फागुन १० गते । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले वर्चस्व कायम गरेका हुन् । दश किलोमिटर दौड ...
१० फागुन २०८१, शनिबार
फुङ्लिङ्, फागुन १० गते । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरालगायत क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी तथा ...
०९ फागुन २०८१, शुक्रबार
सुनसरी, फागुन ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरान धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रको रुपमा रहेको बताउनुभएको छ । धरान उपमहानगरपालिका– ८ स्थित श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले निर्माण गरेको धर्मशाला आज उद्घाटन ...