०३ चैत २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आईजीपी कुँवरसँगै ९ जना उच्च अधिकारीहरु आजदेखि अवकास हुँदै ★   कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण ★   फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी ★   नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो ★   राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   पर्सीदेखि सुरु हुने एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा ★   प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची ★   आजको मौसमः कोशी र मधेस प्रदेशमा हुरीबतासको सम्भावना ★   एमाले सचिवालय बैठक आज बस्दै ★   रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु ★   यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता ★   मध्य अमेरिकामा आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु ★   स्पेसएक्स यान आईएसएसमा पुग्न सफल ★   उपराष्ट्रपति यादवलाई रासस फोटो किताब हस्तान्तरण ★   नदी सफाइका क्रममा भेटियो मूर्ति ★   पन्ध्र क्याम्पसलाई स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविको निर्देशन ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको प्रस्ताव बहुमतले स्वीकृत ★   भ्रष्टाचार र आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति जफत गरिने ★   मधेसी दलितलाई सामाजिक बहिष्करणको चक्रब्यूबाट निकाल्नुपर्छः सांसद खान ★   लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

कोशी प्रदेश

प्राङ्गारिक मल तथा बायोग्यास उद्योगः करोडौँ लगानी, उपलब्धि शून्य

तस्वीरमा करोडौं रुपैयाँ लगाती भएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगखोटाङ, भदौ ११ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन ...

फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना

पाँचथर, भदौ १० गते । यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको ...

कोशी प्रदेशमा भदौ १२ गतेभित्र मन्त्रिमण्डल विस्तार हुन्छ : मुख्यमन्त्री कार्की

मोरङ, भदौ ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही भदौ १२ गतेभित्र प्रदेशमा मन्त्रिमण्डल विस्तार हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले नेपाली काङ्ग्रेसले मन्त्रीको नाम दिनासाथ मन्त्रिमण्डल विस्तार ...

कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध

तस्वीरमा असी वर्षीय किसान जीतुहर्क तामाङ ।उदयपुर, भदौ ९ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर जीतुहर्क अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट ...

पहाडी सडकमा सवारी चलाउँदै किशोरी

मङ्गलबारे, भदौ ७ गते । छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ । ...

सूर्यकुण्ड संरक्षणमा सरकार सक्रिय

फाइल तस्वीर बराहक्षेत्रसुनसरी भदौ ५ गते । सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको ...

भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती

भोजपुर, भदौ ५ गते । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले ...

ताप्लेजुङ गोल्डकपः पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा

फुङ्लिङ, भदौ ४ गते । सलहेस युवा क्लब सिरहा ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० ले पराजित गर्दै सिरहा सेमिफाइनलमा पुगेको हो । ...

लाखेनाच संरक्षणमा जुटे गाईघाटका नेवार समुदाय

गाईघाट, भदौ ४ गते । यहाँको त्रियुगा नगरपालिका क्षेत्रमा बसोबास गर्ने नेवार समुदाय परम्परागत लाखे नाच संरक्षणमा जुटेका छन् । सोमबार ऋषितर्पनी पूर्णिमाको दिन देखि सदरमुकाम गाईघाट बजारमा नेवार समुदायले संयुक्त रुपमा लाखे नाच सुरु ...

काँक्रोखेतीबाट मनग्य आम्दानी गर्दै रमेश

इलाम, भदौ ४ गते । सूर्योदय नगरपालिका–१२ का रमेश गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र ...