३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विमान दुर्घटना: विमान अवतरणका क्रममा इञ्जिनमा आगलागी हुँदा १२ जना घाइते ★   लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील ★   प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त ★   सांसदसँग संवादः महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे ★   सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी ★   तराई तथा मधेसमा आज होली मनाइँदै ★   अर्थ समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण ★   साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ★   आजको मौसमः देशका अधिकांश भागको मौसम सफा रहने ★   चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान ★   अमेरिकी वार्ताकारहरू रुस जाँदै ★   सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का

कोशी प्रदेश

सञ्चारमन्त्रीले बाजी मारे, एमालेका कुसियत पराजित

फाइल तस्वीर सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । मतगणनाको ...

पार्टी सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न हुँदैनः डा.कोइराला

फाइल तस्वीर । विराटनगर – नेपाली काङ्ग्रेस नेता एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले आगामी सरकार नेपाली काङ्ग्रेसकै नेतृत्वमा बन्ने दावी गर्नुभएको छ । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो धारणा ...

सुनसरी–३ मा एमालेको अग्रता कायम

फाइल तस्वीर सुनसरी – निर्वाचन सकिएको एक हप्ताभन्दा बढी समय वितिसक्दा पनि सुनसरीको निर्वाचन क्षेत्र नम्बर –३ को अन्तिम नतिजा आउन सकेको छैन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीको अग्रस्थानमा हुनुहुन्छ भने ...

सुनसरी–३ को मतगणना जारी, एमालेकी चौधरी अग्रस्थानमा

भगवती चौधरी , फाइल तस्वीर । सुनसरी – प्रतिनिधिसभा सदस्यका लागि सुनसरीको निर्वाचन क्षेत्र नम्बर–३ कोे मतगणना भैरहेको छ । पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ६९ हजार ५१९ मत गनिसकेको निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ । ...

सुनसरी–१ बाट जसपाका नेता अशोक राई निर्वाचित

अशोककुमार राई, फाइल तस्वीरधरान– प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित हुनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित राईले राष्टिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गोमा तामाङलाई झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा ...

इलाम निर्वाचन क्षेत्र–१ बाट एमालेका उम्मेदवार निर्वाचित

प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेश बस्नेत, फाइल तस्वीर । इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर १ को नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको ...

मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मुत्यु

साङ्केतिक तस्वीर तेह्रथुम– तेह्रथुममा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको उक्त दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ ...

इलाम–२ मा विवाद उत्पन्न हुँदा मत गन्नेकाम रोकियो

सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ मा विवाद उत्पन्न भए पछि मत गणनाको काम रोकिएको छ । निकै प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मत गणना ...

पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार वसन्तकुमार नेम्बाङ निर्वाचित

पाँचथर – पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ...

मोरङ क्षेत्र नम्बर ६ बाट काङ्ग्रेसका शेखर कोइराला निर्वाचित

मोरङ – मोरङ क्षेत्र नम्बर ६ बाट नेपाली काङ्ग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका साझा उम्मेदवार कोइराला १२ हजार २ सय ८४ सय मतान्तरले एमालेका लालबाबु पण्डितलाई पछि ...