१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरपाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा ...
१५ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं — नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरविराटनगर — प्रदेश नामाकरणको विरोध गर्दै आएका आन्दोलनकारी पहिचानवादी पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको छ । आज मङ्गलबार आन्दोलनकारी पहिचानवादी पक्षधर र प्रहरीबीच झडप भएको हो । होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका ...
१४ चैत २०७९, मङ्गलबार
साङ्केतिक तस्वीरफुङ्लिङ — ताप्लेजुङ जिल्लाको कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्युभएको छ । भरुवा बन्दुकको छर्रा लागि आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको हो ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय ...
१३ चैत २०७९, सोमबार
राँके–रवि–भेडेटार सडक, फाइल तस्वीरफिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ ...
१२ चैत २०७९, आइतबार
ओमकारेश्वर संस्कृत गुरुकुलमा अध्यक्षरत विद्यार्थीहरु, तस्वीर राससझापा — मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरमोराङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । विराटनगरको सहिद रङ्गशालामा बिहीबार साँझदेखि सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस क्षेत्रमा ...
०८ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरविर्तामोड — पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वतर्फ गइरहेको मे १ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिंदा उनको घटनास्थलमै ...
०६ चैत २०७९, सोमबार
ओखलढुङ्गा — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्पादनमुखी योजना बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा भएको सरकारी कर्मचारीहरूसँगको भेटमा मुख्यमन्त्री कार्कीले आगामी दिनमा हरेक योजना उत्पादनसँग जोडिने र आर्थिक विकासमा टेवा ...