०५ चैत २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भारतीय प्रधानमन्त्रीले भेट्ने परराष्ट्रमन्त्री आरजुको चाहना पुरा होला त ? ★   ‘पब्लिक हाईस्कुल अग्रणी स्थानमा छ’: मुख्यमन्त्री कार्की ★   एकीकृत समाजवादीका अध्यक्ष नेपाल म्यानमार प्रस्थान ★   स्रोतको पूर्ण उपयोग नहुँदा कृषि उत्पादनमा प्रभाव परिरहेको छः मन्त्री खड्का ★   बैंकिङ कसुर तथा सजाय विधेयक, २०८० राष्ट्रियसभाबाट पारित ★   ‘नागरिकका असन्तुष्टि र बेचैनीको समाधान काङ्ग्रेसले गर्छ’: महामन्त्री थापा ★   समावेशी समानुपातिक आधारमा बनेको वर्तमान संविधानलाई बचाइराख्नुपर्छः सभापति देउवा ★   ‘ग्रेट हिमालयन ट्रेल’ पदयात्रामा लागेका १२ जना महिलाको सुरक्षाको निम्ति सरकारसँग माग ★   ‘वन क्षेत्र उत्पादनशील वनमा रुपान्तरण भइरहेको छ’ ★   नीलमको प्रेरणादायी यात्राः शिक्षिकादेखि डेपुटी गभर्नरसम्म ★   गरिबीको रेखामुनि रहेका नेपालीको स्वास्थ्य बिमा राज्यले गर्नुपर्छः मन्त्री पौडेल ★   सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत ★   ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ यथाशीघ्र स्थापना गर्नुपर्ने माग ★   ‘सगरमाथा संवाद’ निर्देशक समितिको बैठक सम्पन्न ★   नेप्से निरन्तर ओरालोतिर, कारोबार रकम पाँच अर्ब १४ करोड ★   स्वास्थ्यसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश ★   प्राथमिकताको आधारमा योजना छनोट गरिने ★   मध्यवर्ती क्षेत्रको पुनःसीमाङ्कन गर्न समितिको निर्देशन ★   विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी ★   परराष्ट्रमन्त्री देउवाद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

कोशी प्रदेश

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत

फुङ्लिङ — नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो । ...

लुक्ला–विराटनगर माउन्टेन उडान भर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

सल्लेरी — कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले राष्ट्रिय समाचार समितिसँगको कुराकानीका सन्दर्भमा सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु ...

कञ्चनजङ्घा हिमाल हेर्न पर्यटक आकर्षित

तस्वीरमा कञ्चनजङ्घा हिमालको आकर्षित दृश्य ।इलाम — इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ ...

खोरमा थुनिएकी फुरदिकु काठमाडौँमा

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा ...

अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान

भोजपुर — भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै ...

इलामको उपनिर्वाचनका लागि दलहरुको सरगर्मी बढ्दो, उपनिर्वाचन पेचिलो बन्ने सङ्केत

फाइल तस्वीरविराटनगर — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमाओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने निर्वाचनमा नेपाली काङ्ग्रेसँग गठबन्धन नगर्ने भएको छ । संविधानसभाका अध्यक्षसमेत रहनुभएका इलाम ...

मानसिक रोगले ग्रसित फुरदिकुलाई उपचार गर्न खर्च अभाव

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएकी फुरदिकुको श्रीमान् (दाजाङ शेर्पा)को तीन वर्षअघि मुटु रोगका ...

डेरी सङ्घद्वारा दूध आयातमा लगाइएको प्रतिबन्धको स्वागत

झापा — कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको ...

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी सङ्घद्वारा स्वागत

फाइल तस्वीर झापा — कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा ...

कृषि उद्यममा नमूना ‘एनएमसी एग्रो फार्म’

झापा — नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले कृषिमा लगानी र आम्दानी बढाउँदै लगेको छ । सहकारीले १६ बिघा जग्गा खरिद गरेर २०७५ सालदेखि ‘एनएमसी एग्रो फार्म’ सञ्चालन गर्दै आएको हो । मेचीनगर–१४ कलमबाडीस्थित सो फार्ममा ...