०१ असोज २०८०, सोमबार
फाइल तस्वीर विराटनगर — जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका केही निश्चित क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी भएको छ । स्थानीय प्रशासनले विराटनगरका केही ठाउँलाई सभा जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको ...
२९ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन । झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला ...
२९ भदौ २०८०, शुक्रबार
मोरङ — कोशी प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले चौंथो वार्षिक प्रतिवेदन आज शुक्रबार बुझाइएको हो । आयोगका ...
२९ भदौ २०८०, शुक्रबार
खाँदबारी — सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । ...
२८ भदौ २०८०, बिहिबार
किमाथाङ्का — सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको ...
२७ भदौ २०८०, बुधबार
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यरत १० जना कर्मचारीलाई भ्रष्टाचार मुद्दा लागेपछि नगरपालिकाको प्रशासनिक काम प्रभावित बनेको छ । पालिकाको प्रशासन शाखाका मुख्य कर्मचारीलाई नै मुद्दा लागेपछि नगरपालिकाको कामकाज प्रभावित बन्न पुगेको हो । अख्तियार ...
२६ भदौ २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरझापा— कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार सोमबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको ...
२४ भदौ २०८०, आइतबार
फाइल तस्वीरविराटनगर — कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले आज आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश गरी बजेटसम्बन्धी दुईवटा अध्यादेश प्रमाणित गर्नुभएको हो । प्रदेशको ...
२४ भदौ २०८०, आइतबार
फुङ्लिङ — गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो । बजारमा आउन थालेसँगै ...
२३ भदौ २०८०, शनिबार
खोटाङ — साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ । गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाइ पूर्णरुपमा ‘सरसफाईमैत्री पालिका’ बनाउन डस्टबिन ...