३१ भदौ २०८१, सोमबार
पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको ...
३१ भदौ २०८१, सोमबार
विराटनगर, भदौ ३१। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत ...
३१ भदौ २०८१, सोमबार
विराटनगर, भदौ ३१ गते । । कोशी प्रदेश सरकारले आगामी असोज २ गते झाँगड (उराव) समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
२९ भदौ २०८१, शनिबार
मोरङ, भदौ २९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवा भावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा ...
२९ भदौ २०८१, शनिबार
फाइल तस्वीरः मुख्यमन्त्री हिक्मल कार्की ।विराटनगर, भदौ २९ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री ...
२९ भदौ २०८१, शनिबार
प्रतिकात्मक तस्वीरझापा, भदौ २९ गते । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या ...
२८ भदौ २०८१, शुक्रबार
खोटाङ, भदौ २८ गते । जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला ...
२६ भदौ २०८१, बुधबार
फाइल तस्वीर ।धनकुटा, भदौ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज बुधबार धनकुटाबजारमा आयोजित ‘बधाई ...
२६ भदौ २०८१, बुधबार
झापा, भदौ २६ गते । विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी ...
२५ भदौ २०८१, मङ्गलबार
विराटनगर, भदौ २५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा ...