२४ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजको लागि विदेशी मुद्राको विनिमयदर ★   पाँच करोड राजस्व सङ्कलन ★   मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै ★   आजको मौसमः देशका अधिकांश भागमा आज मौसम सफा रहने ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै ★   राष्ट्रियसभाका सांसदद्वारा बजेट कार्यान्वयनमा जोड ★   ‘जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न विश्व समुदायको एकताबद्ध प्रयास अपरिहार्य’ ★   पूर्व प्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनु दुःखद घटना : पूर्वप्रधानमन्त्री खनाल ★   राजावादीको आन्दोलन अर्थहिन रहेको सभापति देउवाको भनाइ ★   परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छः उपप्रधानमन्त्री सिंह ★   आगामी वर्षको बजेट कार्यान्वयन गर्न गृहकार्य सुरु ★   विपद् प्रतिकार्य अभ्यास सम्पन्न ★   ऊर्जामार्फत मुलुकको समृद्धि ★   विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक ★   राष्ट्रियसभा बैठकः सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण ★   पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर ★   मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु ★   संसद्ः सङ्घीय संसदका दुवै सदनको बैठक बस्ने ★   सवारी दुर्घटनामा एक जनाको मृत्यु ★   करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती

कर्णाली प्रदेश

एसएसबीले तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता

खलङ्गा – व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् । महाकाली तर्ने क्रममा एसएसबीले ...

प्रतिकूल समयमा पनि ६६ प्रतिशत बजेट खर्च गर्‍यौँ : मुख्यमन्त्री शाही

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड– १९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको दाबी गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष ...

साढे ५ किलो चरेशसहित दुईजना पक्राउ

धनगढी – कैलालीमा साढे ५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको सयुक्त टोलीले सोमबार गौरीगंगा नगरपालिका–८ को गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरेको ...

सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वमा रुमलिएको कर्णाली प्रदेशसभा

कर्णाली –‘कर्णालीको विकास यात्रामा हामी कोही पनि प्रतिपक्ष हुन्नौं, हामी सबै मिलेर पिछडिएको प्रदेशलाई समृद्ध बनाउने हो ।’ प्रदेशसभाको रोष्टममा उभिएर प्रदेशसभाका प्रमुख नेताहरु भन्ने गरेको यो कथन प्रदेशसभा स्थापनाको दुई वर्षसम्म सत्तापक्ष–प्रतिपक्षबीचको सहकार्य एउटा ...

तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

जुम्ला – जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको छ । गाउँपालिकाको नौवटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताउनुभयो । उहाँका अनुसार, ...

बजेट पास नहुँदै प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य

कर्णाली – कर्णाली प्रदेशसभाको वर्षे अधिवेशन (बजेट तथा नीति कार्यक्रम) को अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले बुधबार राती अधिवेशन अन्त्य गरिएको सूचना निकालेको हो । सरकारले १ असारमा बजेट ल्याएको ...

एक दशकपछि खानेपानी आयोजनाको टेन्डर आह्वान गरिँदा जुम्लावासी हर्षित

कर्णाली – भौगोलिक विकटताका कारण कर्णाली प्रदेशको जुम्ला जिल्लाका बासिन्दाहरुले पर्याप्त मात्रामा सफा, स्वच्छ र गुणस्तरिय खानेपानी उपभोग गर्न पाएका छैनन् । सडक सञ्जाल र बत्ती विजुलीका लाईन नपुगेका र कठ्याङ्ग्रिदो जाडो याममा हिउँ जम्ने ...

कोरोनाबाट मृत्यु भएकाहरुको परिवारलाई राहत रकम दिन सुरु

सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । ...

‘आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक’ स्वतन्त्र पत्रकारिताको मान्यता विपरीत

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको ‘आम सञ्चार प्रतिष्ठान सम्बन्धि विधेयक’ प्रेस स्वतन्त्रतामैत्री नभएको पत्रकार महासङ्घले ठहर छ । सरकारलाई प्रेस स्वतन्त्रतामैत्री बनाउनका लागि महासंघले बिहीबार प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महाङ्ंघले ...

जीप दुर्घटनामा परी एकको मृत्यु, चार घाइते

सुर्खेत – कालीकोटको रास्कोट नगरपालिका–७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु ...