१५ मङि्सर २०७८, बुधबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...
१४ मङि्सर २०७८, मङ्गलबार
सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...
०७ मङि्सर २०७८, मङ्गलबार
हुम्ला – राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहिबार अर्थात् यही मङ्सिर ९ गते सकिँदै छ । ...
२५ कार्तिक २०७८, बिहिबार
काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...
१० कार्तिक २०७८, बुधबार
धनगढी – कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा ...
१० कार्तिक २०७८, बुधबार
कर्णाली – प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न ...
०९ कार्तिक २०७८, मङ्गलबार
हुम्ला – जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर ...
०६ कार्तिक २०७८, शनिबार
सुर्खेत – नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो । थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास ...
०५ कार्तिक २०७८, शुक्रबार
सिमकोट– कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको आज बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यसैगरि विपदबाट ...
२८ असोज २०७८, बिहिबार
सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...