०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा

कर्णाली प्रदेश

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...

मुगु बस दुर्घटनामा मृत्यु हुनेहरुमध्ये दशैंका लागि घर फर्किएका अधिकांश विद्यार्थी

फाइल तस्वीर मुगु– मुगुको लागि नेपालगञ्जबाट छुटेको बस टायर पञ्चर भएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगडीका लागि हिंडेको उक्त हिजो मङ्गलबार दुर्घटना भएको थियो । उक्त दुर्गघटनामा परी बसमा ...

काङ्ग्रेस मुगुको सभापतिमा शाही निर्वाचित

कर्णाली – नेपाली काङ्ग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए । विजयी ...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी – कैलालीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ना८ख २२४२ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिम ...

भालुको आक्रमणबाट एक ज्येष्ठ नागरिकको मृत्यु

फाइल तस्वीर जुम्ला – भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक ...

मध्य पश्चिम विश्वविद्यालय र प्राध्यापक सङ्घबीच आठबुँदे सहमति

कर्णाली – मध्य पश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच शुक्रबार साँझ वार्ता सम्पन्न भएको हो । ...

विद्युत आपूर्ति नहुँदा नेपाल टेलिकमको सेवा प्रभावित

सिमकोट – विद्युत आपूर्ति नहुँदा जुम्लास्थित नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । विद्युत अवरुद्ध हुँदा जेनेटर सञ्चालन गरे पनि टेलिकमको सेवा प्रभावकारी नभएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । विद्युत आपूर्ति बन्द हुँदा सेवा सुचारु ...

काङ्ग्रेस नेता महतोको निधन

कैलाली – नेपाली काङ्ग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उहाँको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो ...

जाजरकोटमा भेटिए दादुराका बिरामी,

सांकेतिक फाइल फोटोजाजरकोट– जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका हुन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ ...

सुदूरपश्चिममा एमालेबाट निर्वाचित १३ सांसद एकीकृत समाजवादीमा

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) बाट निर्वाचित १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । नेकपा एकीकृत समाजवादीमा सनाखतका लागि १० सांसद आज प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेको सांसद अमरबहादुर साउँदले जानकारी दिनुभयो ...