२२ जेठ २०८२, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रतिनिधिसभाको आज बस्ने बैठक पनि अवरुद्ध हुने सङ्केत ★   पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त ★   स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छः उपप्रधानमन्त्री पौडेल ★   कर्णाली प्रदेशसभाः आज नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक ★   ‘समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि हो’ ★   जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री ओली ★   आजको मौसमः पश्चिमी तथा स्थानीय वायुको प्रभाव, देशभर आंशिकदेखि साधारणतया बदली हुने ★   अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’ ★   छुवाछूत उन्मूलन गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणको आवश्यकता छः उपराष्ट्रपति यादव ★   विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर ★   जातीय विभेद र छुवाछूतविरुद्धको अभियानमा एकढिक्का भएर लाग्न जरुरीः सभामुख ★   छुवाछूत प्रथा उन्मूलन गर्न आफैँबाट सुरुवात गर्नुपर्छः अध्यक्ष दाहाल ★   जातीय छुवाछूत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने ★   सङ्घीय संसदः आज दुवै सदनको बैठक दिउँसो बस्ने ★   ऊर्जा क्षेत्रको समस्या सरकारले समाधान गर्छः ऊर्जामन्त्री खड्का ★   विष्णुदेवी अस्पतालमा २४ घण्टा सेवा सुरु ★   सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा ★   घरेलु श्रमिक महिलाका कामलाई राज्यले मान्यता दिनुपर्छः श्रममन्त्री भण्डारी

कर्णाली प्रदेश

ट्रक दुर्घटनामा एकजनाको मृत्यु

कालीकोट, माघ २५ गते । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ ...

जुम्लामा ११ किलोमिटर सडक निर्माण

जुम्ला, माघ २५ गते । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको ...

हिउँदे वर्षा नहुँदा किसान समस्यामा

जुम्ला, माघ २४ गते । जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेकाछन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका– १ का स्थानीयवासी जय बुढाले जानकारी दिनुभयो ...

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’: मुख्यमन्त्री कँडेल

कर्णाली, माघ २२ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफँै बदलिन सुझाव दिनुभएको छ । ऋति फाउन्डेसनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज ...

कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव

सुर्खेत, माघ २२ गते । कर्णाली प्रदेशमा पाँच हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त रहेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बलवीर सुनारले कर्णालीमा अझै पाँच हजार पाँच सय ४९ ...

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु

मुगु, माघ २२ गते । राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्टे«लियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको ...

डोल्पामा हेलिकप्टरबाट सुत्केरीको उद्धार

डोल्पा, माघ १९ गते । सालनाल अड्केर गम्भीर अवस्थामा पुग्नुभएकी सुत्केरीको राष्ट्रपति महिला उद्धार कोषमार्फत उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिका–१० रहगाउँकी १९ वर्षीया जुना विकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो । ...

संरक्षण हुन सकेन हुड्के नाच

जुम्ला, माघ १८ गते । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । यहाँका आठवटै स्थानीय ...

कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालीकोट, माघ १६ गते । आजदेखि कालीकोटमा प्रथम कालीकोट टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित ...

डोल्पामा आगलागी हुँदा एक जनाको मृत्यु

डोल्पा, माघ १६ गते । मुड्केचुला गाउँपालिका–४ ईल गाउँमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ईल गाउँस्थित बादी सार्कीको घरमा आगलागी हुँदा ७५ वर्षीया सार्कीको सुतेको अवस्थामा ज्यान गएको मुड्केचुला–४ का ...