२६ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वीरगञ्जस्थित बाल उद्यानको नामकरण परिवर्तनः अब शङ्खधर साख्वः उद्यान ★   किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’ ★   ‘दुई सयको बचत, दस हजारको सहारा’ ★   बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा ★   माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम ★   मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली ★   सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव ★   गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल ★   वर्षा लागिसकेकाले अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छः अध्यक्ष लिङ्देन ★   पदयात्रा पर्यटनसँग जोडिदै सिङ्दी घरवास ★   शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित ★   हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक छः सञ्चारमन्त्री गुरुङ ★   असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छः शिक्षामन्त्री पन्त ★   परिवर्तन अनुभूत हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्यः पूर्वराष्ट्रपति भण्डारी ★   आर्थिक अभावका कारण उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छः प्रधानमन्त्री ★   वर्षायाममा चनाखो र सुरक्षित हुन प्रधानमन्त्री ओलीको आग्रह ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन

कर्णाली प्रदेश

सहमति विपरीत हिडेर प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिनुभयोः एमाले सचिव भट्टराई

मुगुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव योगेश भट्टराईमुगु — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ष्ट पार्टी एमाले सचिव योगेश भट्टराईले मुगु पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ ...

अढाई महिना पछि प्रदेशसभाको बैठक बस्दै

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । झण्डै अढाई महिना पछि प्रदेशसभाको बैठक बस्न लागेको हो । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । सरकारले प्रदेश सदनलाई विजनेश दिन नसकेका ...

वर्तमान सरकार विदेशी हस्तक्षेपबाट निर्माण भएको एमाले उपाध्यक्ष पौडेल दावी

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, फाइल तस्वीर वीरेन्द्रनगर— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान गठबन्धनको सरकारमा विदेशी हस्तक्षेपबाट बनेको दावी गर्नुभएको छ । कर्णाली प्रदेश पुग्नुभएका एमाले नेता पौडेलले सुर्खेत विमानस्थलमा ...

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको ...

मुगुमा गयो भूकम्प, क्षतिको विवरण आउन बाँकी

साङ्केतिक तस्वीरगमगढी— कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको भिई भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त

सुर्खेत — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ...

छ प्रतिशत जनता आधारभूत खानेपानीको पहुँचबाहिर, ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी !

भेरीगङ्गा — कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । वि.सं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली ...

प्रदेश भनेको तल्लो तह र सौता हो भन्ने सोच त्याग्न जरुरी छः पूर्वमुख्यमन्त्री शाही

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, फाइल तस्वीर । काठमाडौं— कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता जीवनबहादुर शाहीले तीन तहका सरकाबीच संविधान एवं सङ्घीयताको मर्म र भावनाअनुरुप मुलुकको विकास र समृद्धिका लागि समन्वय तथा सहकार्यको खाँचो टड्कारो ...

महिला सशक्तिकरण महिला आन्दोलनकै उपज हो : प्रदेश प्रमुख परियार

वीरेन्द्रनगर — कर्णाली प्रदेशका प्रमुख तिलक परियारले महिला सशक्तिकरण महिला आन्दोलनकै उपज रहेको बताउनुभएको छ । परियारले जनयुद्ध, जनआन्दोलनको प्रतिफलस्वरुप महिला सशक्तिकरण क्षेत्रको प्राप्त उपलब्धि विश्व महिला आन्दोलनकै उपज भएको बताउनुभएको हो । आज ११३औँ ...

शासन व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन: मुख्यमन्त्री शर्मा

फाइल तस्वीरसुर्खेत— कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । ...