२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण ★   आजका लागि विदेशी मुद्राको विनिमय दर ★   गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट ★   पन्ध्र शय्याको अस्पतालमा ५४ शय्याको सेवा ★   पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला ★   चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै ★   नेपाल आयल निगमका गण्डकी प्रादेशिक कार्यालय प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा ★   रासायनिक मलको अनुदानका लागि बजेट अपुग छः मन्त्री अधिकारी ★   कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते ★   प्रधानमन्त्रीबाट निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण ★   नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्दा कारोबार रकमनौ अर्ब १३ करोडमाथि ★   देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने ★   प्रतिनिधिसभामा थन्किएका महत्वपूर्ण विधेयकको प्रतीक्षामा राष्ट्रियसभा ★   आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक ★   सरकार सही नीतिमा अघि बढेको छ, सत्तासाझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल हुँदैनः प्रधानमन्त्री ★   प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार ★   राष्ट्रपति पौडेल र इजिप्टका राजदूत नोहाबीच बिदाई भेट

कर्णाली प्रदेश

हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने

सिमकोट — हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार ...

चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण

हुम्ला — हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हँुदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ...

गाउँपालिका अध्यक्ष सवार जिप दुर्घटना, चालक गम्भीर घाइते

खलङ्गा — दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ...

जाजरकोट भूकम्प : दुई जिल्लामा गरी ३९ प्रहरी कार्यालयमा क्षति

त्रिवेणी — यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पु¥याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी ...

सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

मान्म — कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । ...

राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता

रामीडाँडा — जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् ...

भूकम्पपीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत

तस्वीर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । जाजरकोट — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ । भूकम्पबाट भएको क्षतिको स्थलगत ...

मुगु सामूहिक हत्या प्रकरण दुईजना पक्राउ

मुगु— मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । उनीहरूलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको छ ...

एकजनाको मृत्युसँगै भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३

त्रिवेणी —यही कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा परी घाइते हुनुभएका एकजनाको मृत्यु भएको छ । जिल्ला चौरजहारी नगरपालिकामा कार्यरत २३ वर्षीय नगर प्रहरी निरोज विष्टको ...

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

भेरीगङ्गा — भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश ...