फाइल तस्वीर
काठमाडौँ, असोज १७ गते ।
बडा दशैंको पहिलो दिन आज घटस्थापन । देशभरका शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ ।

काठमाडौँको महाँङ्काल, शोभाभगवती, भद्रकाली, सङ्कटा, दक्षिणकाली लगायत देशका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना र दर्शन गर्न आज बिहानैदेखि भक्तजनहरुको भीड लागेको हो ।