फाइल तस्वीर
बेइजिङ् — क्रिमियाको फिओडोसिया क्षेत्रमा आक्रमण भएको छ । सो आक्रमण ठूलो विस्फोट भएकाले बन्दरगाह क्षेत्रको आवतजावत बन्द गरिएको रसिया टुडेले मङ्गलबार उल्लेख गरेको छ ।


विस्फोटबाट उत्पन्न आगो नियन्त्रणमा लिइएको छ । उद्धारका सबै विशेष टोलीहरू प्रभावित क्षेत्रमा तैनाथ छन् । वरपरका बासिन्दाहरूलाई घरबाट बाहिर निलालिएको छ ।

रसिया टुडेले क्रिमियाका नेता सर्गेई अक्स्योनोभलाई उद्धृत गर्दै यस बारे प्रारम्भिक जानकारी दिएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस