फाइल तस्वीर
बेइजिङ — प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा रुसी महासंघका प्रधानमन्त्री मिखाइल मिशुस्टिन चीन भ्रमणमा आउँदै हुनुहुन्छ । दुई पक्षको २८ औँ नियमित बैठकमा भाग लिन उहाँ चीन आउँन लाग्नु भएको हो ।

रुसी महासंघका प्रधानमन्त्री मिशुस्टिन डिसेम्बर १९ देखि २० सम्म चीनमा रहनु हुनेछ । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार यस बारे जनाकारी गराउनु भएको हो ।