प्रतिकात्मक तस्वीर


तनहुँ — बालिकालाई जबरजस्ती करणीको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा शुक्लागण्डकी नगरपालिका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् ।

नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । । मगर विरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।