फाइल तस्वीर
काठमाडौँ — आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको छ । अब विजेताको टुङ्गो सुपर ओभरबाट हुनेछ ।
अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।