फाइल तस्वीर
बेइजिङ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले पार्टीको कामको उच्च एवं गुणस्तरीय विकासको प्रवद्र्धन गर्न चिनियाँ राष्ट्रमा समुदायको भावना बलियो बनाउन जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रको अध्यक्षता गर्दै सीले शुक्रबार उक्त टिप्पणी गर्नुभएको हो ।