फाइल तस्वीर

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आज शुक्रबार आफू मातहतका सबै आय सङ्कलन काउन्टरहरू बन्द गरेको छ । प्राधिकरणका अनुसार आज आफ्नो ३८ औँ वार्षिकोत्सवको अवसरमा आय सङ्कलनका सबै काउन्टरहरू बन्द गरेको हो ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयले सूचना प्रकाशन गर्दै काउन्टर दिनभर बन्द हुने जनाएको छ ।