फाइल तस्वीर
स्टकहोम — स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँ आक्रोशित भएको छ । मुस्लिम दुनियाँ आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतङ्क चेतावनी स्तरलाई बढाएको हो ।

यो स्तर उच्च खतराबाट बढाइएको हो । यो सन् २०१६ को उच्च खतराको चेतावनी भएको प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरुलाई बताउनुभएको छ ।