अर्थमन्त्री डा. महत र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिबीच भेटवार्ताः तस्वीर निजी सचिवालय

काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरुले भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्री डा. महतले महासङ्घका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग विभिन्न विषयमा छलफल गर्नुभएको हो ।

अर्थमन्त्री डा. महतलाई भेट्न महासङ्घको प्रतिनिधिमण्डलले देशको अर्थतन्त्र र उद्योग व्यावसायका बारेमा छलफल भएको कुराकानी गर्नुभएको छ । मन्त्री डा.महतले छलफलमा उठेका विभिन्न विषयहरूसहित निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।