साङ्केतिक तस्वीर

कटारी — उदयपुरको कटारी बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज बिहान हिमगङ्गा होटलमा भएको आगलागी नियन्त्रणमा आएको हो ।

बजारको मुख्य भागमा रहेको एक होटलमा आज शनिबार बिहान आगलागी भएको थियो । कमल साहले सञ्चालन गरेको होटलमा भएको आगलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । ‘होटलको काउन्टरबाट सुरु भएको आगलागीका कारण फ्रिज लगायतका सामग्री जलेका छन्’ उहाँले भन्नुभयो ।

          s6f/L gu/kflnsfsf] jf?0foGq, k|x/L / :yfgLosf] k|of;df cfunfuL lgoGq0fdf lnPsf] Onfsf k|x/L sfof{no s6f/Lsf k|d’v k|x/L gfoa pk/LIfs /lag sfsL{n] atfpg’eof] . …tTsfn lgoGq0fdf Nofpg ;s]sfn] 7″nf] Iflt x’gaf6 hf]luof]Ú, sfsL{n] eGg’eof] .