काठमाडौं – प्रभु शाह नेतृत्वको आम जनता पार्टीले मधेस प्रदेशका आठ वटै जिल्लामा अध्यक्ष, सचिव र इञ्चार्जको जिम्मेवारी तोकेको छ ।

बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका नेताहरुको जिम्मेवारी तोकिएको अध्यक्ष प्रभु शाहले विज्ञप्तिमार्फत जानकारी दिनुभएको हो ।

Aam-Janata-Party.jpg