एजेन्सी – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षणबाट सफलता हाँसिल गरेको छ । भारतीय सञ्चार माध्यमहरुले पाँच हजार किलोमिटर क्षमताको मिसाइलको सफल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन् ।

सो मिसाइल परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको समाचारमा जनाइएको छ ।

भारत चीन सीमामा जारी तनावको समयमा भएको यो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ ।