काठमाडौं – लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको बताएको छ ।