प्रतिकात्मक तस्वीर

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनाका ट्रक चालक धादिङ घर भई हाल मौवा खोला बस्दै आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।