बुटवल – रुपन्देहीको सैनामैना नगरपालिका–२ रिङरोडमा ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्र्याक्टरको पछाडिको चक्काले किचेको थियो ।

सहचालक सैनामैना–४ झारबैराका ६० वर्षीय ठगेको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरर चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।