फिदिम– पाँचथरको प्रदेश ’क’ मा नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जवेगु निर्वाचित भएका छन् । एमालेका राजकुमार भण्डारीलाई पराजित गर्दै नेकपा एसका जवेगु निर्वाचित भएका हुन् ।

नेकपा एसका जवेगुले १६ हजार ८ सय ३७ मत प्राप्त गर्दा एमालेका भण्डारीले १६ हजार २ सय ४ मत प्राप्त गरेका छन् ।