भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली काङ्ग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९ मतान्तरले विजयी भएका हुन् ।

उनले २४ हजार २३८ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९ मत ल्याएका छन् ।