चितवन – चितवन १ मा नेकपा एमालेले मतान्तर घटाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई एमालेका सुरेन्द्र पाण्डेले ६ हजार ४८ मतका साथ पछ्याइरहेका छन् । त्यस्तै, नेपाली काङ्ग्रेसका विश्व पौडेलले ५ हजार ५ सय ९१ मत पाएका छन् ।