दमक – झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फराकिलो सुरुवाती अग्रता लिएका छन् ।

६ हजार मत गणना गर्दा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत पाएका छन् भने नेपाली काङ्ग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरेका छन् ।