फाइल तस्वीर ।


काठमाडौं – नेपाल सरकारले दातृ संस्था विश्व बैंकसँग करिब ३५ अर्ब रुपैयाँ ऋृण लिने भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग ३५ अर्ब रुपैयाँ सहुलियत ऋृण लिने निर्णय गरेको हो ।

उक्त बैंकबाट लिइने सहुलियत ऋृण सरकारले यातायात तथा व्यापार प्रवद्र्धन र अभिवृद्धि गर्ने कार्यक्रमका लागि सहायता स्वीकृत गरिएको छ ।