काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी चाँदीको मूल्य एक हजार १ सय ७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।