काठमाडौं – सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गदैं विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले प्रकाशित गरेको सुचना अनुसार बैंकले म्यानेजमेन्ट ट्रेनीमा जुनियर अफिसरका लागि ६ जना, असिटेन्टमा जुनियर अफिसरका लागि २ जना र ट्रेनी असिस्टेन्टमा असिस्टेन्टका लागि ६ जना कर्मचारीको माग गरेको छ ।

बैंकले सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ । इच्छुक तथा योग्यता पुगेकाले भदौ ९ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिनुपर्ने छ ।

cc.jpg