नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको छ । दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरेको हो ।

समाचार एजेन्सी एएनआईका अनुसार यो आदेशको उल्लङ्घन गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तिराइनेछ । एजेन्सी