फाइल तस्वीर

काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ नै कायम राखिएको छ । यस्तैगरी चाँदी पनि प्रतितोला एक हजार २ सय ५ रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।