काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार १ सय ४ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ८० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् भने हाल दुई हजार ८ सय ४१ सक्रिय सङ्क्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।