काठमाडौं – शिक्षक सेवा आयोगले माध्यामिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको (विषयगत) को लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

आयोगले असार ९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने उक्त परीक्षाको केन्द्र सार्वजनिक गरेको हो ।

IMG-6204-722x1024.jpg

IMG-6205-726x1024.jpg