फाइल तस्वीर
काठमाडौं– सरकारले निजामती, सेना, प्रहरी, शिक्षक लगायकका कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट भाषणमा गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब वृद्धिको घोषणा गर्नुु भएको हो ।


यस्तै वृद्धि गरिएको तलब आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुनेछ । विगतदेखि दिइदै आएको महङ्गी भत्तालाई पनि सरकारले निरन्तरता दिइएको छ ।