काठमाडौं – सत्ता गठबन्धनको सहमतिमा नेपाली काङ्ग्रेसबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् ।

काङ्ग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंह उमेदवारी दर्ता गराउन कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् ।

महानगरमा गठबन्धनको तर्फबाट उनी प्रमुख पदको उम्मेदवार हुन् ।