नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।

१४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।