फाइल तस्वीर

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित दाहाललाई कोरोना सङ्क्रमण भएपछि मेडिसिटी अस्पतालको आईसीयूमा तीन दिन अघि भर्ना गरिएको छ ।