काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २ सय ७८ जना सङ्क्रमित निको भएका छन् । भने कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।