फाइल तस्वीर ।


काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ अन्तर्गत आजको खेल आर्मी क्लब र ब्रिगेड ब्वाइज युनियन क्लबका बीच हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दरशथ रङशालामा ४ः४५ बजे यी दुवै चिरपरिचित प्रतिद्वन्द्वी क्लबबीच खेल हुने छ ।


सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगर्त तेस्रो चरणकै हिजो भएको दुवै खेलमा च्यास युवा क्लब र एनआरटी तथा मनाङ मस्र्याडी र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको थियो ।