काठमाडौं – गायक सुनिल थापा मगरको नयाँ गीत ‘निर हो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा विवाह र गरिवीलाई देखाउन खोजिएको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतमा किरण घिमिरेको शब्द र संगीत छ ।

भिडियोमा जिबी चिरन, सोनिया महत र बालकलाकार प्रियन्स कँडेको अभिनय देख्न सकिन्छ । भिडियो शसान कँडेलको निर्देशनमा तयार भएको हो ।