काठमाडौं – नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ । काठमाडौंको दशरथ रङ्गशालामा नेपाल र भारत दुई टोलीबीच खेल सुरु भएको हो । प्रतिस्पर्धात्मक खेलमा अहिलेसम्म दुवै टोलीले गोल गर्न सकेको छैन । दुवै टोलीले यो खेललाई साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको छ ।