पत्रपत्रिकाबाट
काठमाडौं – सरकारले यस वर्ष निजामती सेवा दिवसको अवसरमा निजामती सेवा पुरस्कार ४१ जनालाई दिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ । गोरखापत्र दैनिकबाट