काठमाडौं – भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालो गर्न भन्दै भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।